Wednesday, July 23, 2008

म झूल टाँगेर नसुतेको भए

म कोठामा,
झूल टाँगेर,
आफूलाई,
प्रकृतिबाट,
बाँधेर,
नसुतेको भए,
आजसम्म,
ब्रमान्डका,
तारा,
गनेर भ्याउथेँ ।

0 comments:

Post a Comment