Wednesday, July 23, 2008

मैले छोए पोल्छ वा त्यस्तै केहि हुन्छ

मैले लेखे,
लेखिन्छ,
मैले बोले,
सुनिन्छ,
मैले छोए,
पोल्छ वा
त्यस्तै केहि हुन्छ,
मैले ताने,
सास आउँछ,
मैले छाडे,
जान्छ ।

मलाइ,
यस्तै कुरा मन पर्छन,
मैले बोलेर पनी,
नसुनिने,
वा,
बर्षौ पछि सुनिने,
लेखेर पनी नदेखिने,
वा,
बर्षौमा देखिने,
अहँ,
यस्तो मन पर्दैन ।

0 comments:

Post a Comment