Saturday, July 26, 2008

हेर्न जाने सब देखिन्छ

सन्सारमा,
हेर्न जाने,
सब देखिन्छ,
गर्न जाने,
सब गरिन्छ ।
नजाने,
मैले,
केही गर्न सक्छु र ?

0 comments:

Post a Comment