Saturday, July 26, 2008

त्यसले केही गर्ली ?

आँफू,
के गर्नु छ,
र,
के गर्दैछु,
था-छैन,
भने,
त्यसले,
केही,
गर्ली?

0 comments:

Post a Comment