Saturday, July 26, 2008

रे

जीवन,
आफैँ भित्र,
हुन्छ,
रे !
माया,
निहीत हुन्छ,
रे!
आकर्षण,
भ्रम हो,
रे!
सबै,
रे,
हुन ।

0 comments:

Post a Comment