Saturday, June 13, 2009

कोही होस्

थोरै हास्न जान्ने,
अनी,
अली अली बाँच्न जान्ने,
थोरै गफ हान्ने,
तर,
टन्न गफ जान्ने,
कैलेकाही भनेको मान्ने,
कैलेकाही साच्न,
अनी,
थोरै नाच्न जान्ने,
अली अली सबैले मान्ने,
अनी कैलेकाही मलाई छान्ने,
कोही होस्!
म यतै छु ।

2 comments: