Saturday, June 13, 2009

सबै मस्त छन

बिवसता अनी लाचारी,
जो सँग छ,
तै!
सबै आआफ्नै तालमा,
मस्त छन।
म पनि!

0 comments:

Post a Comment