Saturday, June 13, 2009

सँगै हुने कैले?

कुनै नौलो,
कुरो भएन!
ऐजन,
ऐजन,
कैले म मात्र,
कैले उ मात्र,
सँगै हुने कैले?
खै?

2 comments: