Wednesday, December 23, 2009

कविता

तिमी नलेख
मनलाई लेख्न देऊ
जे लेखिनेछ तिम्रो कविता हुनेछ
तिम्रो साहित्य हुनेछ
तिम्रो दर्शन बन्ने छ । 

1 comments: