Tuesday, April 20, 2010

maya - माया


एकपल्ट,
माया अनुभव गरेको,
यो मनले,
देखावटीपन,
चाडै चिन्छ,
र त लाग्छ,
अब फेरी त्यो,
अनुभव हुन्न कि ..

0 comments:

Post a Comment