Tuesday, May 18, 2010

कम्प्युटर इन्जिनियर (computer engineer)

कम्प्युटर इन्जिनियर भयो रे,
छोरो,
यो पछाडिको,
’इन्जिनियर’ भन्ने,
शब्द सायद,
मन परे होला |
के था ?
नेपालमा सफ्टवेयर,
बाँदरलाई नरिओल!
भविष्य छैन !

1 comments: