Thursday, July 29, 2010

खेल


निरिह छु,
सबेई खेल्छन.
तिमि पनि,
खेले हुन्छ,
खेल्दा खेल्दै,
झर्को लागे,
भिर बाट,
ठेले हुन्छ |

0 comments:

Post a Comment