Thursday, July 29, 2010

निद्रा


मलाई आज,
निद्रा लागिरहेको छैन,
मनका,
२-४ तरंगमा,
म आफ्नो निद्राको,
बेतालले,
मजाक उडाईरहेछु,
मलाई यस्तो लाग्दैछ कि,
मैले सुत्नु पर्दैन,
र म सुत्न बनाईएको हैन |

0 comments:

Post a Comment