Friday, August 27, 2010

यादहरु

अनौठो संग,
यादको,
मादकतामा,
आफुलाई,
अल्झिएको पाउँदा,
लाग्छ,
संसारमा,
जे छ यादहरुमा छ!

0 comments:

Post a Comment