Friday, December 3, 2010

यस्तो त्यस्तो

आफूले बिताएको जीवन,
अरुले बिताउदै देख्छु,
भोगी रहेको देख्छु,
त्यसैले त लेख्न मन लाग्छ,
त्यसैले त भन्न मन लाग्छ,
त्यस्तो भए,
यस्तो गरेस,
यस्तो भए,
त्यस्तो गरेस |

0 comments:

Post a Comment