Friday, December 3, 2010

सम्झना

जिन्दगीका,
एक-दुई मान्छेहरु,
जसको,
गालीमा पनि,
माया हुन्थ्यो !

0 comments:

Post a Comment