Wednesday, January 26, 2011

एकतमास,
संसार जे खोज्छ,
त्यहि खोजिरहेछु,
संसारको भएको छु |
म,
आफ्नो रहन,
सकिन!

0 comments:

Post a Comment