Wednesday, January 26, 2011

समय


कसैलाई,
बिर्सने बहाना खोजेको |
आजकल,
यादहरु आउदैनन,
बोलाउनु पर्छ |

केहि लेख्ने प्रयास गरेको |
आजकल,
कुराहरु फुर्दैनन,
फुराउनु पर्छ !

समय न रैछ !

2 comments: