Thursday, May 26, 2011

मन परेपछि

"म पहिलोपल्ट
कसैलाई कोट्याएर
आफ्नो परिचय दिदैछु.. ",
मैले भनेँ |

म आफ्नो समय
स्याउझैं काटेर टक्र्याईरहेछु |

[ पल्पसा क्याफे ]

0 comments:

Post a Comment