Sunday, May 15, 2011

नहुने कुरो


मैले,
हुन्छ भनेर भएन,
मैले,
हुदैन भनेर भएन |

मैले,
गरम भनेर भएन,
मैले,
नगरम भनेर भएन |

नहुनु जो थियो,
मेरो के लाग्थ्यो !

0 comments:

Post a Comment