Sunday, June 12, 2011

काश

यस्तो हुन्थ्यो कि,
हामी फरक हुन्थ्यौं..
हामी एउटै हुन्थेंनौ | 


सम्झना
नसंझिनुमा
खयर मजा हुन्थ्यो |

जिन्दगी,
दलिनबाट तप तप,
पानी चुहेको देखिएजस्तो,
चुहेको,
काश देखिन्थ्यो !

0 comments:

Post a Comment