Sunday, June 12, 2011

माया

गन्न नमिल्ने कुरो,
हिसाब राख्न नमिल्ने कुरो, 
ढाँट्न नमिल्ने कुरो,
बिर्सिन नमिल्ने कुरो,
सानो कुरो,
मनको कुरो,
सम्झनाको कुरो |

0 comments:

Post a Comment