Sunday, June 12, 2011

म,
तिम्रो अनुहार खुसि छ
भनेको देख्न नपाऊँ,
तै,
सुन्न पाउँदा,
आफ्ना ओठहरु,
मन्द
खुलेको अनुभव गर्ने मान्छे |

म तिमीलाई,
बिर्सिन नचाहेको मान्छे |
म तिमीलाई,
सम्झन नसकेको मान्छे |

म तिमीले,
बिर्सिन नचाहेको मान्छे |
म तिमीले,
सम्झन नसकेको मान्छे |

0 comments:

Post a Comment