Sunday, June 12, 2011

सम्झना

बिर्सन खोजिएका,
कुराहरुमा,
उफ्री उफ्री,
पल पल,
छलांग मार्ने,
चेस्टा गर्नु,
अनी,
बिर्सिन सकिन भनेर,
गुनासो गर्नु 
यो अस्वीकार्य हुन जान्छ |

0 comments:

Post a Comment