Sunday, June 12, 2011

जिन्दगीमा

केहि कुरा,
हजारौँ पल्ट हुन्छन,
केहि सयौं पल्ट
केहि दश
केहि पाँच,
अनी केहि,
दुई पल्ट हुन्छन |

जिन्दगीमा
एक पल्ट हुने,
कुराहरु,
फेरी फेरी हुदैनन् |
आउदैनन |

ती,
म चिन्न चाहन्छु |
जसमा,
साथको मजा हुन्छ |

0 comments:

Post a Comment