Tuesday, June 14, 2011

हेडसेट


दुई घण्टा भएछ,
कानमा,
हेडसेट टाँसेर,
स्याँ… (silence)
सुनेर बसेको |

जैले यस्तै हुन्छ |

0 comments:

Post a Comment