Wednesday, July 27, 2011

बिदेशी म्यानेजर

हामी,
बहाना खोज्छौं रे !

त्यस्तो गर्न,
यस्तो हुनु पर्छ |

यस्तो गर्न,
त्यस्तो  हुनु पर्छ |

यस्तो नभए त्यस्तो गर्दिन |
त्यस्तो नभए यस्तो गर्दिन |

यथार्थ काम,
के हो ? 
कस्तो हो ?
कसरि हो ?
हो कि हैन ?
केको चासो ?

[बिदेशीको नेपाली (डेभ्लपर्स) प्रतिको सोच]

0 comments:

Post a Comment