Wednesday, July 27, 2011

शब्द अभाब


प्रयत्न गर्दैछु,
लेख्दै, मेट्दै छु,
कुनै टुंगो,
दिन सकिरहेको छैन |

म,
यादहरु,
फिर्ता चाहन्छु |

म,
शब्दहरु,
फिर्ता चाहन्छु |

0 comments:

Post a Comment