Tuesday, July 26, 2011

सिमसिमे पानी


सिमसिम पानीमा,
थोपा गन्दै,
आकाश हेर्दै,
तिमी र म,
संगै भिजेको पल |

0 comments:

Post a Comment