Thursday, July 21, 2011

सोचहरु


यो देशमा,
यो भेषमा,
टिक्नेहरुको हूल,
भिड जस्तो लाग्दैन |
कोलाहल लाग्दैन |
नसुहाउँदो लाग्दैन |
आफ्नो लाग्छ |

यहाँ
केहि सोच बिर्सिनु पर्नेछन्,
केहि त्याग्नु पर्नेछन्,
केहि बटुल्नु पर्नेछन् !
अनी,
केहि सोच बुन्नु पर्नेछन् |
त्यत्ति हो !

0 comments:

Post a Comment