Saturday, August 13, 2011

मौनता


मा,
स्वीकारोक्ति हुन्छ रे |
मा,
(आफ्नो) पन हुन्छ रे |
मा,
साथ हुन्छ रे |
हुन सक्ला |

तर,
जोश हुदैन रैछ |
अनि,
जागर र आश हुदैन रैछ |
र,
भरोषा हुन्न रैछ |

नबोलेको आफ्नो (पन)  भन्दा,
त्यसैले,
प्यार-प्यार भएनी,
बोलेको,
अनि ठिक्क बोलेको राम्रो !

0 comments:

Post a Comment