Saturday, August 13, 2011

संस्कार


हामी,
संस्कारको कुरा गर्छौँ |
कुरा गरेको,
पैसा पर्दैन नी त !

संस्कार मान्नु,
फलो गर्नु,
गारो कुरो !
बेग्लै कुरो !

0 comments:

Post a Comment