Monday, August 29, 2011

भूपी


दोहोरिन्छ की भन्ने डरमा,
भूपी ले लेखेनन !
हामी पनी नलेख्ने ?

शब्द दोहोरिउन,
पलहरु दोहोरिन्नन,
क्षणहरु दोहोरिन्नन |
अनुभवहरु फेरी कोरिन्नन |

0 comments:

Post a Comment