Friday, September 2, 2011

आशक्ति / Passion


ड्रम बजाउन बनाइएको हो..
यस्लाई बजाउनु पर्छ |

बजेन भने,
घाममा सेकाएर भएनी बजाउनु पर्छ..
ढाम्-ढाम् ठोक्नु पर्छ,
बजाउनु पर्छ |

#drum

0 comments:

Post a Comment