Sunday, October 23, 2011

अस्पस्टता

आफ्नो बोली अस्पस्ट हुनु
आफ्नो कमजोरी हो ।
शब्दमा सम्हालेको
सार बुझाउनु सक्नु पर्छ ।
नत्र बोलेको
लेखेको
के अर्थ ?
[61]

0 comments:

Post a Comment