Sunday, October 23, 2011

राम्रो कुरा

आफ्नो कुरो
आफूलाई त
राम्रो नै लाग्ने भो नी ।
राम्रो तब राम्रो
जब अरुलाई राम्रो लाग्छ ।
[61]

0 comments:

Post a Comment