Thursday, October 20, 2011

भेटघाट

कामका लागि
सानो सल्लाहका लागि
नासोका लागि
भेट्नेहरु !

माहोलका लागि
एकछिन साथका लागि
हाँसोका लागि
भेट्नेहरु !

अनी
सन्चै हो नी ?
यत्तिकै देख्न मन थियो र ।
एकछिन संगै बसौँ भनेर ।
भेट्नेहरु ।

भेटघाटमा

अनी हामी
को कहाँ छौँ
खोज्दै छु ।

पहिलो भेट

तेश्रो भेट
साट्न नमिल्ने !

0 comments:

Post a Comment