Sunday, December 4, 2011

समाज

यो समाजका
कपोलकल्पित परियोजनाहरु
अनी
मेरा अचम्मका योजनाहरुको
बीच हुँ म ।
र मलाई सोध बीचमा तड्पीदा को पीडा ।
[61]

0 comments:

Post a Comment