Wednesday, July 24, 2013

मौसम


मन्द खालको उज्यालो
शितलो दिन छ !

यी सुर्य किरणहरुको
परिवर्तित मधुरता
भोगे जस्तो लाग्ने !

सिमसिम पानीमा
होचो-होचो सल्लो छेउ
ओत लागेझैँ गरी
एक-अर्काका नयनमा हराएको
आज हो ?

0 comments:

Post a Comment