Monday, April 15, 2013

साथीको कम्प्युटर

आजकल
कुरा हुने
मेसो मिल्न
माहोल बन्न
साथीको कम्प्युटरमा
भाइरस लाग्नु पर्छ !

0 comments:

Post a Comment