Saturday, October 5, 2013

खुसि

तिमि साथमा हुनु
हसिलो हुनु
स्वछंद हुनु
अनि बेसुमार खुसि हुनु !

मेरो खुसि
त्यसमा छ l

0 comments:

Post a Comment