Saturday, October 5, 2013

शब्द

शब्दमा भावना र आस्था
मिसाउने हो भने
माया आत्मियता बन्छ
साथी, हिम्मत
अनि बा-आमा, भगवान l

0 comments:

Post a Comment