Saturday, June 20, 2015

दोष

जसले जती बुज्छ 
जती  सक्छ 
सोचले जती भ्याउँछ 
त्यती गर्ने हो । 

अरुको के दोष ?
कसको के दोष !

दोष के  ?

0 comments:

Post a Comment