Friday, June 19, 2015

बिर्सेको कस्तूर

भिझेको केशमा तिमी
नजिक आएका पल ।

चिसो गला
ती नरम केश ।

बिचमा
म अल्झेका पल ।

तिमीलाई झनझन,
मलाई लठ्याएर
मन्त्र मुग्द पार्ने,
तिम्रो त्यो कस्तूर
मैले बिर्सेछू । 

0 comments:

Post a Comment