Wednesday, November 5, 2014

जमाना

चाउचाउ खेती गर्नेले
स्वस्थबर्धक, पौष्टिक 
र अर्ग्यानिक साग खोज्ने। 
साग खेती गर्नेलेे 
चाउचाउले छाक टार्ने ।

जमाना !!

0 comments:

Post a Comment