Wednesday, November 5, 2014

धर्मं बिज्ञान

धर्मंको विरोध बिज्ञानले गर्दैन । 
अल्प ज्ञानले गर्छ । 
आफुलाई,
बाँदरका सन्तान मान्नेले गर्छ, 
भगवानका सन्तानले,

समाज मात्रको कल्याण गर्छन ।

0 comments:

Post a Comment