Saturday, March 26, 2016

नेपालपुर को मजा

कस्ता कस्ता ठाउमा त
मान्छेले त्यति मोज गर्छन भने
नेपुरेले त्यो नेपुरमा कती मजा गरिरा होलान ?
नेपुरे ले त्यो नेपुरमा त्यति मोज गरीरा छन भने
नेपालीले नेपालमा कती मोज गरिरा होला ?

0 comments:

Post a Comment