Monday, July 17, 2017

घर

घर बनाउनु भो 
भनेर साथीले सोध्दा  
पहिला, घर बस्ने 
मान्छे बनाउदै छु 
भन्दा मजै आयो !

0 comments:

Post a Comment