Sunday, June 4, 2017

मान्छे

आफुसंग भएका 
आफ्ना कुराको 
बे-वास्ता गरी 
नभएका कुरा 
खोज्दै भौतारिने प्राणी !

0 comments:

Post a Comment