Tuesday, October 26, 2021

धर्ती

आमाले सम्झाउनुभयो 
छोरिको जातले सहनुपर्छ नानी ।
जस्तो पनि भोग्नु पर्छ ।
छोरिले 
धर्ती हुनसक्नुपर्छ !

0 comments:

Post a Comment